दफा २९
अदालतको अनुमान खण्डन गर्न प्रमाण पुर्याउने भार
अदालतले यस ऐन बमोजिम अनुमान गरेको कुनै कुरा कुनै पक्षले खण्डन गर्न चाहेमा त्यस्को प्रमाण पुर्याउने भार सोही पक्षकोहुनेछ ।